नियम ३
होटेल, लज, रेष्टूराँ तथा रिजर्ट तथा बारको दर्ता
ऐनको दफा १० को उपदफा (२) बमोजिम
कुनै व्यक्तिले आफ्नो होटेल, लज, रेष्टूराँ तथा रिजर्ट, तथा बारलाई पर्यटक स्तरको भनी दर्ता
गराउन चाहेमा दरखास्त दस्तुर एक सय रुपैयाँ सहित अनुसूची – १ बमोजिमको ढाँचामा
विभाग समक्ष दरखास्त दिनु पर्नेछ ।